• Charity Registered No.1178435
  • info@chhetrisamajuk.org
  • +44 7886793460

क्षेत्री समाज बेलायतको वार्षिक भेटघाट कार्यक्रम अर्थात (हिउँदे भेला ) आउँदो  सेप्टेम्बर  २३  तारिख शनिबारका दिन हुने भएकोले बेलायतमा रहनुहुने सम्पूर्ण क्षेत्री बन्धुहरुलाई उपस्थितको लागि हार्दिक अनुरोध गरिन्छ । सामाजिक परम्परा र संस्कारलाई निरन्तरता दिंदै  विभिन्न सास्कृतिक र सामाजिक गतिविधिहरुसहितको उक्त कार्यक्रममा आफू लगायत सम्पूर्ण आफन्त तथा साथीभाई समेत जानकारी गराइ  कार्यक्रममा सहभागी हुन् र कार्यक्रमलाई  भव्य रुपमा सफल पारिदिनुहुनको लागि सम्पूर्ण क्षेत्री बन्धुहरुमा हार्दिक अनुरोध गर्न चाहन्छौं ।   

आयोजक –क्षेत्री समाज बेलायत

मिति- २३ सेप्टेम्बर शनिबार  २०२३

स्थान: एम्पाएर हल, अल्डरसट

समय बिहान १० बजेदेखि राति १० बजेसम्म

ठेगाना – GU11 1DJ, Aldershot